तिलोत्तमाका चार सहकारीबीच एकीकरण

१६ कात्तिक, बुटवल । रुपन्देहीको तिलोत्तमामा चारवटा सहकारी संस्थाहरु एकीकरण भएका छन् । चारैवटा सहकारी संस्थाले शंकरनगरमा संयुक्त भेला गरी एकीकृत भएको घोषणा गरेका हुन् । सामूहिक विकास वचत तथा ऋण सहकारी संस्था, मणिप्रभा बचत तथा ऋण सहकारी, सूर्यकिरण बचत तथा ऋण सहकारी र द्रव्याञ्जली वचत तथा ऋण सहकारी संस्था एकीकृत भएका हुन् । एकीकरणपछिको […]

सम्बन्धित सामग्री

जिल्लाका दुई ठूला सहकारीबीच एकीकरण ६३ करोडको कोष, ५ अर्ब ९० करोडको पुँजी

काभ्रे । जिल्लाका दुई ठूला सहकारी बीच बुधबार एकीकरण गर्ने सहमतिमा हस्ताक्षर भएको छ । पछिल्ला समय सहकारी प्रति नागरिकहरुको विश्वास घट्दै गएको र सहकारी नियम विपरित संचालन भएका संस्थाहरुमा देखिएको समस्याका कारण बढी रहेको संकटका बीच शुशासनमा समेत अब्बल मानिएका दुई संस्थाबीच एकिकरणको घोषणा गरिएको हो । २०५१ साल माघ १४ गते स्थापना भई […]

आठ वटा सहकारीबीच एकीकरण

बाँके, (नेस) । बाँकेमा आठ वटा सहकारीबीच एकीकरण भएको छ । राप्ती सोनारी गाउँपालिकाको वडा नम्बर ८ मा सम्पन्न एकीकरण घोषणा कार्यक्रममा राप्तीसोनारी गाउँपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिकाका साना किसान सहकारी एकीकरण भएका हुन् । एकीकरणपश्चात सहकारीमा १० हजार ५ सय सदस्य तथा शेयर पुँजी १० करोड ६ लाख रुपिया“ रहेको छ । […]

रुपन्देही, नवलपरासी र कपिलवस्तुका ९ सहकारीबीच मर्जर सम्झौता

१८ मंसिर, बुटवल । रुपन्देही,नवलपरासी र कपिलवस्तुका ९ वटा सहकारी संस्थाहरुबीच एकीकरण (मर्जर) सम्झौता भएको छ । रुपन्देहीका एक सहकारीसहित ७ वटा बहुउद्देश्यीय तथा कपिलवस्तु र नवलपरासीका एक/एक वटा बहुउद्देश्यीय सहकारी मिलेर सिद्धबाबा बहुउद्देश्यीय सहकारी संस्था (प्रस्तावित) गठन गर्ने सम्झौता भएको हो । एकीकरण हुने सहकारीहरुमा बुटवलको आगन्तुक बचत तथा ऋण सहकारी संस्था, भैरहवाको सार्थक […]

लालीगुराँस र स्टार बचत तथा ऋण सहकारीबीच मर्जर सम्झौता

लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था र स्टार बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण गर्ने प्ररम्भिक सम्झौता भएको छ । दुई संस्थाका अध्यक्षबीच सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा श्री लालीगुँरास सहकारी संस्थाका अध्यक्ष आरदास श्रेष्ठ र स्टार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिनेश राईबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।सहकारी ऐन २०७४, नियमावली २०७५ […]

लालीगुँरास र स्टार सहकारीबीच मर्जर सम्झौता

७ असोज, ललितपुर । ललितपुर महानगरपालिका–३ स्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र ललितपुर महानगरपालिका–५ कुमारीपाटी स्थित स्टार बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण गर्ने प्ररम्भीक सम्झौता भएको छ । आज ललितपुरमा दुई संस्थाका अध्यक्षबीच सम्झौता भएको हो । सम्झौतापत्रमा लालीगुँरास सहकारी संस्था लिमिटेडका अध्यक्ष अमरदास श्रेष्ठ र स्टार बचत तथा ऋण सहकारी संस्था लि.का […]

श्री लालीगुराँस र स्टार सहकारीबीच मर्ज सम्झौता

ललितपुर महानगरपालिका–३ स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र ललितपुर महानगरपालिका–५ कुमारीपाटी स्थित स्टार बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण गर्ने प्रारम्भिक सम्झौता भएको छ । आज ललितपुरमा दुई संस्थाका अध्यक्षबीच सम्झौता भएको हो । सम्झौतापत्रमा श्री लालीगुराँस सहकारीका अध्यक्ष अमरदास श्रेष्ठ र स्टारका अध्यक्ष दिनेश राईबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सहकारी ऐन –२०७४ , नियमावली –२०७५ र सहकारी संस्थाको एकीकरण तथा विभाजन निर्देशिका –२०७७

श्री लालीगुँरास र स्टार सहकारीबीच मर्ज सम्झौता

ललितपुर । ललितपुर महानगरपालिका–३ स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र ललितपुर महानगरपालिका–५ कुमारीपाटीस्थित स्टार बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण गर्ने प्ररम्भिक सम्झौता भएको छ । आज ललितपुरमा दुई संस्थाका अध्यक्षबीच सम्झौता भएको हो । सम्झौतापत्रमा श्री लालीगुँरास सहकारी संस्थाका अध्यक्ष अमरदास श्रेष्ठ र स्टार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिनेश राईले […]

काठमाडौंका तीन सहकारीबीच एकीकरण सम्झौता, कुल बचत रकम ८ अर्ब ३३ करोड

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालित तीन ठूला सहकारी संस्थाहरुले एकीकरण सम्झौता गरेका छन् । काठमाडौंको खुसिबुस्थित लालिगुँरास बचत तथा ऋण सहकारी संस्था, कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था र ललितपुर जावलाखेलस्थित कल्याण उपकार सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ बीच शुक्रबार एक कार्यक्रमका बीच एकीकरण सम्झौता भएको हो । यो एकीकरण पुँजीको हिसाबले काठमाडौं जिल्लामा भएको सबैभन्दा ठूलो सहकारी एकीककरण हो । एकीकृत संस्थाको नाम लक्ष्मीकल्याण गुँरास सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ हु

तीन ठूला सहकारीबीच एकीकरण सम्झौता

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालित तीन ठूला सहकारी संस्थाहरुले एकीकरण सम्झौता गरेका छन् । पछिल्लो समय सहकारीमा समस्या आउन थालेपछि यसअघि पनि पाँच सहकारीले एकीकरण सम्झौता गरेका थिए ।काठमाडौंको खुसिबुस्थित लालिगुँरास बचत तथा ऋण सहकारी संस्था, कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था र ललितपुर जावलाखेलस्थित कल्याण उपकार सेभिङ एण्ड क्रेडिट कोअपरेटिभबीच शुक्रबार एक कार्यक्रमका बीच एकीकरण […]

सहकारी मर्जर गर्न प्रोत्साहनका कार्यक्रम ल्याउन माग

सहकारीबीच एकीकरणका लागि प्रोत्साहनका कार्यक्रम ल्याउन सहकारीकर्मीहरूले माग गरेका छन् । सहकारीबीच एकीकरणका विषयमा बहस हुँदै आए पनि सरकारले कुनै सुविधाको व्यवस्था नगरेकाले यसतर्फ आकर्षित हुन नसकेको उनीहरूको भनाइ थियो । सहकारीबीच एकीकरणका लागि सहकारी विभागले २०७० सालमै यससम्बन्धी कार्यविधि जारी गरेको थियो । तर कार्यविधिमा जारी भएको चार वर्षमा पाँच दर्जन सहकारीमात्र एकीकरण भएको विभागको तथ्यांकमा उल्लेख छ ।