ध्यान केन्द्रको निर्माणमा सघाउने उर्जा मन्त्रीको प्रतिबद्धता

न्युज अफ नेपाल, ललितपुर । ललितपुरको नख्खुस्थित मंगलमार्ग अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्रको भवन निर्माणमा सरकारको तर्फबाट सहयोग गर्ने उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आइतबार सम्पन्न केन्द्रको तेस्रो वार्षिक साधारण सभाको उद्घाटन गर्दै उहाँले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । सो अवसरमा मन्त्री भुसालले ध्यान केन्द्रको निर्माणले असल, जिम्मेवार […]