बुटवल : प्यूठानमा बेहुला बेहुलीसहित जन्ती बोकेको जिप दुर्घटना हुँदा मत्यु भएका ८ जनामध्ये एकै परिवारका ३ जना (श्रीमान, श्रीमती र छोरी) रहेको खुलेको छ।
जिल्लाको गौमुखी गाउँपालिका वडा नं. ६ जिनाबाङका ३९ वर्षीय बसन्त खड्का, उनकी ३९ वर्षीया श्रीमती बसन्ती खड्का र उनीहरूकी १३ वर्षीया छोरी एलिसा खड्का रहेको…