एनएमबि बैंकबाट बाढी प्रभावितलाई राहत

एनएमबि बैंकले मनाङका बाढी प्रभावितलाई राहत वितरण गरेको छ। राहतमा मिनरल वाटर, स्यानिटाइजर र मास्क रहेको बैंकले जनाएको छ।...