उमाशंकरलाई प्रश्न : ‘एमालेमुक्त मधेश’ अभियान छाडेर एमालेमै किन ?

३० भदौ, काठमाडौं । कुनै बेला एमालेमुक्त मधेश बनाउने अभियानमा सक्रिय भएका नेता उमाशंकर अरगरिया अहिले नेकपा एमालेमा प्रवेश गर्नेे निर्णयमा पुगेका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने तयारी छ । यसै सन्दर्भमा नेता अरगरियासँगको गरिएको कुराकानीको सम्पादित अंश : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा स्थापित नेता हुनुहुन्थ्यो । जिम्मेवारीका दृष्टिले […]