डाेटीमा खोलाले बगाउँदा बालिका बेपत्ता

डोटी - डोटीको सायल गाउँपालिकामा खोलाले बगाएर एक बालिका बेपत्ता भएकी छिन् । ठूलाे खोलाले बगाएर सायल गाउँपालिका–६ रउकल्ला बस्ने शेरबहादुर साउदकी ९ वर्षीया छोरी सीता साउद बेपत्ता भएकी अस्थायी प्रहरी पोष्ट कलेनाले जानकारी दिएकाे छ ।  गोरु गोठाला गएको बेला स्थानीय परिगाउँको ठूलो खोलाले बगाउँदा उनी बेपत्ता भएकी अस्थायी प्रहरी पोष्ट कलेनाका प्रमुख मानबहादुर रोकायाले बताउनुभयो । खोलाले बगाउँदा बेपत्ता भएकी बालिकाको खोजीका लागि अहिले स्थानीयवासीसहित प्रहरी टोली घटनास्थलमा खटिएको छ । 

सम्बन्धित सामग्री

डोटीमा खोलाले बगाउँदा बालिका बेपत्ता

३० साउन, डोटी । डोटीमा खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन् । जिल्लाको सायल गाउँपालिका-६ रौकल्ला निवासी शेरबहादुर साउदकी ९ वर्षीया छोरी सीता साउद ठूला खोलाले बगाउँदा बेपत्ता भएकी हुन् । आइतबार दिदी भगवतीसँग गोठालो गएकी सीतालाई ४ बजेतिर खोलाले बगाएको सायल गाउँपालिका-६ का वडा अध्यक्ष दीपक साउदले जानकारी दिए । आइतबार दिउँसो ठुलो […]

दार्चुलामा खोलाले बगाउँदा बालिका बेपत्ता

महाकाली नगरपालिका–२ स्थित कल्चौड्या खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन् ।

बूढीखोलाले बगाउँदा एक बालिका बेपत्ता

मोरङ – मोरङ हुँदै बग्ने बूढीखोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार दिउँसो मोरङको बूढीगंगा गाउँपालिकास्थित खोलाले बगाउँदा ८ वर्षीया रुसिना खातुन बेपत्ता भएकी हुन्। मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले गाउँपालिका–२ का मजलुम मिँयाकी छोरीलाई खोलाले बगाएको हो। प्रहरी प्रमुख कोइरालाका अनुसार खातुन दिदीसँग पौडी खेल्न खोलामा […]

हेंवा खोलाले बगाउँदा ४ वर्षीया बालिका बेपत्ता

पाँचथर– पाँचथरमा खोलाले बगाउँदा चार वर्षीया बालिका बेपत्ता भएकी छिन् । जिल्लाको हिलिहाङ गाँउपालिका–७ सल्लेरीका गजेन्द्र लिम्बूकी ४ वर्षीया छोरी आँचल लिम्बूलाई खोलाले बगाएको पाँचथर प्रहरीले जनाएको छ । साथीहरुसँग खेल्न हेंवा खोला गएकी उनलाई सोमबार साँझ नै खोलाले बगाएको हो । खोलाले बगाँउदा बेपत्ता उनको खोजीका लागि प्रहरी नायव उपरीक्षक दानबहादुर थापाको कमाण्डमा गएका प्रहरीसँगै स्थानीयले खोजिकार्य जारी राखे पनि हालसम्म फेला नपरेको बताइएको छ ।  प्रहरीका अनुसार दाइ–दिदी र छिमेकका साथीसँ...

भालु खोलाले बगाउँदा बालिका बेपत्ता

आईतबार विहान ७ बजेको समयमा त्रियुगा नगरपालिका ७ भालुखोलाकी १३ वर्षीया याशिका राईलाई एक्कासी आएको बगाएर बेपत्ता बनाएको हो।...

खोलाले बगाउँदा दुई जना बेपत्ता

काठमाण्डौ – खोलाले बगाउँदा देशका विभिन्न ठाउँमा शनिबार दुई जना बेपत्ता भएका छन् । डोटीको पूर्वीचौकी गाउँपालिकामा दिउँसो स्थानीय गण्डिगाड खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार बगेर बेपत्ता हुनेमा पूर्वीचौँकी गाउँपालिका–४ बस्ने भीम मिजारकी पाँच वर्षीया छोरी मिनु मिजार रहेकी छन् ।  यस्तै दाङको पत्रेखोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन् । आज दिउँसो साढे २ बजेतिर पत्रेखोला तर्ने क्रममा एक महिला बेपता...

खोलाले बगाउँदा बालिका बेपत्ता

जिल्लाको पूर्वीचौकी गाउँपालिकामा आज स्थानीय गण्डिगाड खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन् ।...

डोटीमा खोलाले बगाउँदा बालिका बेपत्ता

डोटीमा खोलाले बगाउँदा ५ वर्षीय बालिका बेपत्ता भएकी छिन् । गोठाला गएको बेला जिल्लाको पूर्वीचौकी गाउँपालिका-४ स्थित गण्डीगाडले शनिबार बगाउँदा पूर्वीचौकी गाउँपालिका–४ की मिनु मिजार बेपत्ता भएकी हुन् ।

बाग्लुङको निसीमा खोलाले बगाउँदा एक बालिका बेपत्ता

जिल्लाको पश्चिम निसीखोला गाउँपालिकामा खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छिन् । निसीखोला गाउँपालिका– ६