कहाँ पुग्यो क्रिकेट प्रशिक्षक मोन्टी देशाईको नियुक्ति प्रक्रिया ?

१३ माघ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूको महत्वपूर्ण शृंखला आउन लगभग दुई साताको समय बाँकी रहँदा नेपाल राष्ट्रिय क्रिकेट टिम प्रशिक्षकबिहीन छ । २९ मंसिरमा मनोज प्रभाकरले मुख्य प्रशिक्षकबाट राजीनामा दिएका थिए । नेपाल क्रिकेट संघ क्यानले उनको स्थानमा मोन्टी देशाईलाई नियुक्ति गर्ने प्रक्रिया अघि बढाएको छ । लामो समयदेखि नेपाली क्रिकेटसँग जोडिएका […]

सम्बन्धित सामग्री

क्रिकेट प्रशिक्षक नियुक्तिमा बिलम्ब– खेलकुद परिषद्ले दियो क्यानलाई नै दोष

काठमाडौं । नेपाली क्रिकेट प्रशिक्षकको नियुक्ति प्रक्रिया राष्ट्रिय खेलकुद परिषद्‌मा अड्किएको छ । नेपाल क्रिकेट संघ क्यानले भारतीय प्रशिक्षक मोन्टी देसाइलाई नियुक्त गर्न आवश्यक सहमतिका लागि पठाएको पत्रमा परिषद्ले निर्णय लिएको छैन । स्रोतका अनुसार एक साता अगाडि क्यानको पत्र परिषद‌्‌मा पुगेको थियो । कानून अनुसार विदेशी प्रशिक्षक नियुक्त गर्नुपर्ने अवस्थामा परिषद्‌मार्फत खेलकुद मन्त्रालयको स्वीकृति […]