तनहूँ: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सभा गठन भएर संसदले पूर्णता नपाएसम्म कांग्रेसले सरकार नछोड्ने बताएका छन्। उनले राष्ट्रिय सभा गठन नभएसम्म संसद पूर्ण नहुने बताउदै पूर्णता पाएपछि मात्रै सरकार छोड्ने बताएका हुन्।
मतादातालाई धन्यवाद दिनका लागि आइतबारदेखि आफ्नो निर्वाचन क्षेत्रमा तनहुँ...