सरकारले दिएको पदक अस्वीकार गर्न न्यायाधीशलाई सर्वोच्च बारको आग्रह

काठमाडौंः सर्वोच्च अदालत बार एशोसिएशनले संविधान दिवसका अवसरमा न्यायाधीशहरुलाई प्रदान गरिएको विभूषण अस्वीकार गर्न आग्रह गरेको छ । सचिव ऋषिराम घिमिरेले विज्ञप्ति जारी गर्दै विभूषण अस्वीकार गर्न न्यायाधीशहरुलाई आग्रह गरेको हो ।  संविधान दिवसका अवसरमा प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबरा, न्यायाधीशहरु अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल, तेजबहादुर केसी लगायतलाई पदकको सिफारिस भएको…

सम्बन्धित सामग्री