आयो ‘आयोनीक-५ एन’, टप स्पीड २६० किलोमिटर प्रतिघन्टा

काठमाडौं । हुन्डाईको चर्चित इलेक्ट्रीक क्रसओभर आयोनीक-५ को पफर्मेन्स मोडल सार्वजनिक भएको छ । कम्पनीले यसको नाम ‘आयोनीक-५ एन’ राखेको हो । एन सिरिजमा हुन्डाईले यसअघि पनि पफर्मेन्स मोडल बनाउँदै आएको थियो । आयोनीक-५ एनमा दुईवटा इलेक्ट्रीक मोटर दिएको छ । दुबै मोटरको संयुक्त पावर ६०९ पीएस रहेको छ । मोटर र पावरसँगै कम्पनीले ‘एन’ […]