बोलेरो र ट्रकको ठक्करबाट अटो रिक्सा चालकको मृत्यु

चितवन : जिप र ट्रकको ठक्करबाट चितवनमा अटो रिक्सा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहटको चन्द्रपुर नगरपालिका–३ घर भई भरतपुर महानगरपालिको क्यान्सर अस्पताल नजिकै बस्दै आएका का ४३ वर्षीय रोहित राना रहेको प्रहरीले जनाएको छ। शनिबार राति करिब साढे ७ बजे भरतपुर–१२ मा पर्ने बाइपास सडकखण्डको साझा पेट्रोल पम्...

सम्बन्धित सामग्री

बुटवलमा ट्रकको ठक्करबाट रिक्सा चालकको मृत्यु

काठमाडौं । कपिलवस्तुको ओदारीमा भारतीय नम्बर प्लेटको ट्रकको ठक्करबाट अटो रिक्सा चालकको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाणगंगा नगरपालिका–११ ओदार ट्रकले ठक्कर दिंदा स्थानीय अटो रिक्सा चालक २६ वर्षीय अनिल गाहा मगरको मृत्यु भएको हो । ट्रकले अटो रिक्सालाई ठक्कर दिएपछि करिब ५० मिटर परसम्म घिसार्दा गाहाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।