काठमाडौं । एनआईसी एशिया बैंकले गत आ.व. २०७७/७८ मा व्यवसायमा ऐतिहासिक वृद्धि गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणमा बैंकले अघिकांश सूचकमा प्रतिस्पर्धी बैंकलाई पछाडि छोडेको छ ।
बैंकले गत आवमा कर्जा लगानी ९१ अर्बको बढाएर २६५ अर्ब पुर्याउँदा निक्षेप ९० अर्बले वृद्धि गरी कुल स्वदेशी मुद्राको निक्षेप...