प्रधानमन्त्री देउवाद्वारा भानुको प्रतिमामा माल्यार्पण
प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवि भानुभक्त आचार्यको २०९औँ जयन्तीका अवसरमा आज कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा अवस्थित भानुको प्रतिमामा माल्यार्पण गरेका छन्।...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुरस्थित बाडेगाउँमा रहेको कांग्रेसका संस्थापक कृष्णप्रसाद भट्टराईको शालिकमा माल्यार्पण गरेका छन् । भट्टराई आश्रम बाँडेगाउँमा सोमबार आयोजित भागवत महापुराण यज्ञमा पुगेका देउवाले भट्टराईको शालिकमा माल्यार्पण गरेका हुन् । त्यस्तै, प्रधानमन्त्री देउवाले भट्टराई आश्रमको अवस्थाका बारेमा पनि जानकारी लिएका थिए । कृष्णप्रसाद भट्टराईको ९८ औँ जन्मजयन्तीका अवसरमा श्रीमद्भागवत महापुराण आयोजना गरिएको […]
काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवि भानुभक्त आचार्यको प्रतिमामा माल्यार्पण गरेका छन्। २०९औँ जयन्तीका अवसरमा आज कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा अवस्थित भानुको प्रतिमामा माल्यार्पण गरेका हुन्। प्रज्ञा–प्रतिष्ठानद्वारा भानु प्रतिष्ठानसँगको सहकार्यमा आयोजना भएको प्रभातफेरीसहितको शोभायात्रापछि प्रतिमामा माल्यार्पण गरिएको हो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीलगायतको उपस्थिति रहेको थियो । […]
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवि भानुभक्त आचार्यको २०९औँ जयन्तीका अवसरमा आज कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा अवस्थित भानुको प्रतिमामा माल्यार्पण गरेका छन् । प्रज्ञा–प्रतिष्ठानद्वारा भानु प्रतिष्ठानसँगको सहकार्यमा आयोजना भएको प्रभातफेरीसहितको शोभायात्रापछि प्रतिमामा माल्यार्पण गरिएको हो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीलगायतको उपस्थिति रहेको थियो ।
न्युज अफ नेपाल, काठमाडौं । सहिद सप्ताहको अन्तिम दिन आज काठमाडौंको लैनचौरस्थित सहिद स्मारकमा ज्ञात अज्ञात सहिदहरुको सम्झना गरिएको छ । स्मारकमा पुगेर प्रधानमन्त्री शेरबहादुर देउवाले सहिद स्तम्भमा पुष्पहार अर्पण गर्नुभएको थियो । त्यसबेला नेपाली सेनाको टुकडीले सलामी चढाएको थियो । सहिद स्तम्भमा गृहमन्त्री बालकृष्ण खाँड, सहिद सप्ताह मुल समारोह समितिका संयोजक एवं महानगरका मेयर […]
पुष्कर बुढाथोकी, भक्तपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले भक्तपुरको नयाँ थिमिमा रहेको राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण गर्नुभएको छ । नेपाल संवत् ११४२ को अवसरमा आज बिहान आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले नेपाल संवत नेपालको मौलिक संवत भएकाले यसको सम्वद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःले ऋणमा डुबेका नेपाली जनतालाई […]