उद्योग संगठन मोरङले विद्युतीय भुक्तानीका बारेमा अन्तरक्रिया आयोजना गरेको छ ।भन्सार विभागले सुरु गरेको विदुतीय भुक्तानीका बारेमा संगठनले उद्योगी व्यवसायीको क्षमता अभिवृद्धि गर्न सो कार्यक्रमको आयोजना गरेको जनाएको छ । नेपाल सरकार अर्थ मन्त्रालय, भन्सार विभागले आयात निर्यात तथा व्यापार सहजीकरण गर्ने उद्देश्यले सुरु गरेको विद्युतीय माध्यमबाट भन्सार महशुल भुक्तानीको प्रकृयाबारे जानकारी दिन कार्यक्रमको आयोजना […]