प्राविधिक र स्वास्थ्य सेवामा जागिर खुल्यो, साढे दुई सयलाई अवसर

काठमाडौं । लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (प्राविधिक) र स्वास्थ्य सेवा (आठौं, सातौं) मा स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ । आयोगले आज बुधबार गोरखापत्रमा सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगिताका लागि विज्ञापन आह्वान गरेको हो । तृतीय श्रेणी प्राविधिकमा १६३ जनाका लागि विज्ञापन आह्वान भएको छ भने संघीय संसद सेवा (प्राविधिक) का […] The post प्राविधिक र स्वास्थ्य सेवामा जागिर खुल्यो, साढे दुई सयलाई अवसर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

सेना र प्रहरीमा जागिर खुल्यो

काठमाण्डाै - नेपाली सेना र प्रहरीमा जागिरका लागि आवेदन खुलेको छ । सेनाको भर्ना छनोट निर्देशनालयले अधिकृत क्याडेट पदका लागि आवेदन आह्वान गरेको छ । रिक्त २ सय २९ अधिकृत पदमा  खुला तथा समावेशी प्रतियोगिताद्वारा पूर्ति गर्न आवेदन माग गरिएको निर्देशनालयले जनाएको छ । आउँदो मंसिर २३ गतेसम्म आवेदन दिन सकिने उल्लेख छ । दोब्बर दस्तुर बुझाएर एक हप्ता पछिसम्म आवेदन दिन सकिनेछ । यस्तै, नेपाल प्रहरीमा प्राविधिक प्रहरी निरीक्षकदेखि प्राविधिक प्रहरी सहायक निरीक्षकसम्मको पदमा आवेदन खुलेको छ । प्रहरी प्रधान कार्यालयले ...

विद्युत् प्राधिकरणमा जागिर खुल्यो (सूचनासहित)

लोकसेवा आयोगबाट लिइने परीक्षाका लागि योग्यता पुगेका उम्मेदवारले असोज २० सम्म दरखास्त दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेरे २७ असोजसम्म दरखास्त दिन सकिनेछ ।

‘रोजगार सहायक पद’मा जागिर खुल्यो

काठमाडौँ – प्रधानमन्त्री रोजगार कार्यक्रमले सबै स्थानीय तहमा रिक्त ‘रोजगार सहायक पद’मा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। कार्यक्रमले आज एक सुचना जारी गर्दै ७ सय ५३ वटै पालिकाका रोजगार सेवा केन्द्रमा रिक्त पदका लागि दरखास्त आह्वान गरेको हो । सुचनाअनुसार स्थानीय सेवाको सहायक पाँचौँ तहमा योग्यता पुगेका नेपाली नागरिकले १५ दिनभित्र निवेदन दिन सक्नेछन् […]

४ हजारका लागि नेपाली सेनामा जागिर खुल्यो, खुलामै २०९८ सिट

काठमाडौं । जंगीअड्डाले ठूलो संख्यामा सैन्य पदमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । जंगीअड्डा भर्ना छनोट निर्देशनालयले बिहीबार सार्वजनिक सूचना जारी गरेर सैन्य पदको ४ हजार सिटका लागि दरखास्त आह्वान गरेको हो । खुलातर्फ २ हजार ९८ सिट छ भने समावेशीतर्फ महिला, आदिवासी/जनजाती, मधेसी, दलित र पिछडिएको क्षेत्रलाई छुट्टै कोटा छ । जसअनुसार […] The post ४ हजारका लागि नेपाली सेनामा जागिर खुल्यो, खुलामै २०९८ सिट appeared first on राजधानी राष्ट्रिय दैनिक.

एचए र स्टाफ नर्सको लागि जागिर खुल्यो

हेल्थ असिष्टेन्टट पदको लागि आन्तरिक प्रतियोगिताको लागि २ जना र खुल्ला तथा समावेशी तर्फ ७ जनाको लागि दरखास्त आह्वान गरिएको छ।

प्राविधिक र स्वास्थ्य सेवामा जागिर खुल्यो

काठमाडौँ – लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (प्राविधिक) र स्वास्थ्य सेवा (आठौं, सातौं) मा स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ । आयोगले आज बुधबार गोरखापत्रमा सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगिताका लागि विज्ञापन आह्वान गरेको हो । तृतीय श्रेणी प्राविधिकमा १६३ जनाका लागि विज्ञापन आह्वान भएको छ भने संघीय संसद सेवा (प्राविधिक) का […]

नेपाल प्रहरीमा ६०० जनालाई जागिर खुल्यो

काठमाडौं, असोज २२ । नेपाल प्रहरीले करिब ६०० जनशक्ति माग गर्दै नयाँ दरखास्त आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालय मानवस्रोत भर्ना एवम् प्रशासन विभागले विज्ञापन खुलाएको हो। प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी सहायक निरीक्षकमा ३६७ जना, प्राविधिक प्रहरी जवानतर्फ २२८ जना माग गरिएको छ। प्रसनिका लागि ३०० र प्रहरी जवानलाई १५० रूपैयाँ दस्तुर लाग्ने […]

नेपाल नागरिक उड्डयन प्राधिकरणमा जागिर खुल्यो

नेपाल नागरिक उड्डयन प्राधिकरणले करारमा नियुक्ति गर्नका लागि दरखास्त आह्वान गरेको छ ।प्राधिकरणले स्वीकृत दरबन्दीमा रिक्त भएका पद हरुमा स्थायी पदपूर्ति भएमा स्वतः हट्ने गरी एक वर्षका लागि करार सेवामा नियुक्ति गर्नका लागि दरखास्त आह्वान गरेको हो ।

नेपाली सेनामा ४६४ जनाका लागि जागिर खुल्यो

नेपाली सेनामा विभिन्न प्राविधिक पदका लागि भर्ना खुलेको छ। प्राविधिकतर्फका विभिन्न २४ पदमा ४६४ जनाका लागि जंगी अड्डाले बिहीबार भर्नाको सूचना जारी गरेको हो।

प्रहरीमा डीएसपीदेखि असईसम्म जागिर खुल्यो (सूचीसहित)

नेपाल प्रहरीले प्राविधिक समूहअन्तर्गत विभिन्न उपसमूहमा नयाँ विज्ञापन खोलेको छ ।  प्रहरीले ७ वटा प्राविधिक समूहअन्तर्गत विभिन्न पदमा २२१ जनाको लागि शुक्रवार नयाँ विज्ञापन खोलेको हो ।  विज्ञापनअनुसार सबैभन्दा धेरै अस्पतालतर्फ १६ पदमा ९७ जना माग गरिएको छ ।