बागलुङमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण सुरु गरिएको छ। जिल्लामै पहिलो पटक जैविक विवरण (वायोमेट्रिक)सहितको राहदानी वितरण सुरु भएको हो।
आइतबार एक युवालाई विद्युतीय राहदानी हस्तान्तरण गरेर जिल्ला प्रशासन कार्यालयले वितरणको शुभारम्भ...
मनाङमा पनि विद्युतीय राहदानी वितरण सेवा सुरू भएको छ । विद्युतीय राहदानी वितरणका लागि आवश्यक संरचना र अन्य प्राविधिक व्यवस्थापन नहुँदा करिब आठ महिना राहदानी सेवा प्रभावित भएको थियो ।सरकारले एमआरपी राहदानी वितरण रोकेसँगै मनाङमा बन्द भएको राहदानी सेवा लामो समयपछि पुनः सुचारु भएको मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले बताए । उनका अनुसार मनाङले विद्युतीय राहदानी वितरणका लागि आवश्यक संरचना र प्राविधिक व्यवस्थापन गरी सेवा सुरू गरेको हो ।सरकारले देशभरका ७७ वटै जिल्लाबाट विद्युतीय राहदानी सेवा स
लमजुङ – मनाङमा पनि विद्युतीय राहदानी वितरण सेवा सुरु भएको छ । विद्युतीय राहदानी वितरणका लागि आवश्यक संरचना र अन्य प्राविधिक व्यवस्थापन नहुँदा करिब आठ महिना राहदानी सेवा प्रभावित भएको थियो । सरकारले एमआरपी राहदानी वितरण रोकेसँगै मनाङमा बन्द भएको राहदानी सेवा लामो समयपछि पुनः सुचारु भएको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताए । […]
लमजुङ – मनाङमा पनि विद्युतीय राहदानी वितरण सेवा सुरू भएको छ्। विद्युतीय राहानी वितरणका लागि आवश्यक संरचना र अन्य प्राविधिक व्यवस्थापन नहुँदा करिब आठ महिना राहदानी सेवा प्रभावित भएको थियो। सरकारले एमआरपी राहदानी वितरण रोकेसँगै मनाङमा बन्द भएको राहदानी सेवा लामो समयपछि पुनः सुचारु भएको मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले बताए। उनका अनुसार मनाङले […]
२५ जेठ, काठमाडौं । भारतको राजधानीस्थित नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले विद्युतीय राहदानी वितरण सुरू गरेको छ । अन्य विभिन्न मुलुकमा रहेका नियोगबाट विद्युतीय राहदानी वितरण सुरू गरिसकेको अवस्थामा दिल्लीस्थित नेपाली दूतावासले पनि यो सेवा सुरू गरेको हो । दूतावासले सूचनामार्फत सेवा सुरू गरेको जानकारी दिँदै भौतिक रूपमा उपस्थित भएर तथा अनलाइन फारम भरेर विद्युतीय राहदानी […]
बागलुङमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण सुरु गरिएको छ । जिल्लामै पहिलो पटक जैविक विवरणसहितको राहदानी वितरण सुरु भएको हो । आइतबार एक युवालाई विद्युतीय राहदानी हस्तान्तरण गरेर जिल्ला प्रशासन कार्यालयले वितरणको शुभारम्भ गरेको हो । सरकारले ‘मेसिन रिडेवल पासपोर्ट’ (एमआरपी) विस्थापित गरी व्यक्तिको जैविक विवरणसहितको पासपोर्ट लागू गरेपछि पहिलो पटक विद्युतीय राहदानी वितरण सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेलले बताए । जिल्ला प्रशासनले माघ २८ गतेदेखि जिल्लामा
लमजुङमा विद्युतीय राहदानी वितरण सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङले बिहीबारदेखि सेवाग्राहीलाई विद्युतीय राहदानी वितरण सुरु गरिएको हो । निमित्त प्रमुख जिल्ला अधिकारी भुमीश्वर पोखरेलले पहिलो सेवाग्राही बेंसीशहर...
झापा : जिल्ला प्रशासन कार्यालय झापाले आइतबार विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण गर्न थालेको छ।राहदानी विभागले जिल्लामा पहिलो पटक विद्युतीय राहदानी पठाएपछि प्रमुख जिल्ला अधिकारी छवि रिजालले आइतबार सेवाग्राहीलाई विद्युतीय राहदानी वितरण गर्दै यसको शुभारम्भ गरेका हुन्।प्रजिअ रिजालले आफ्नै कार्यकक्षमा कचनकवल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेत, कर्मचारी तुलसी आचार्य र सेवाग्राही नतुन थापालाई एकै पटक विद्युतीय राहदानी वितरण गरेका हुन्।विभागले विद्युतीय राहदानी प्रयोगमा ल्याए
मकवानपुर । आजदेखि मकवानपुर जिल्ला प्रशासन कार्यालयबाट ई–पासपोर्ट(विद्युतीय राहदानी) का लागि आवेदन सङ्कलन र वितरण कार्य सुरु गरिएको छ । यहाँ पहिलो पटक आजदेखि सुरु भएको ई–पासपोर्ट वितरण सङ्कलन कार्यको प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेले शुभारम्भ गरे । उनले राहदानी विभागबाट मङ्सिर १ गतेदेखि सुरु भएको विद्युतीय राहदानी वितरण आवश्यक पूर्वाधार जडान पश्चात् सोमबारदेखि […]
काठमाडौं : आजदेखि भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट ई-पासपोर्ट (विद्युतीय राहदानी) का लागि आवेदन संकलन र वितरणकार्य सुरु गरिएको छ।बुधबारबाट सुरु भएको ई-पासपोर्ट वितरण संकलन कार्यको प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माले शुभारम्भ गरेकी थिइन्।राहदानी विभाग र ललितपुरबाट मात्रै सुचारु भएको विद्युतीय राहदानी वितरण अब भक्तपुरबाट पनि सुरु भएको हो। मेसिन रिडेबल पासपोर्ट (एमआरपी) को नयाँ आवेदन बन्द भइसकेकाले अब सेवाग्राहीको सहजताका लागि जिल्ला प्रशासन कार्यालयमै आवेदन दिन मिल्ने र वितर