स्कुलबाट कम्प्युटर सहित सामान चोरी गर्ने २ जना पक्राउ

सुनसरी, १५ पुस । स्कुलमा भएको चोरीमा संलग्न २ जना पक्राउ परेका छन् । भोक्राहानर्सिङ गाउँपालिका–४ स्थित मोडल पव्लिक स्कुलबाट ३ थान कम्प्युटरको सिपियु, ३ थान मोनिटर, १ थान प्रोजेटर र २ थान पानी तान्ने मोटर चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भोक्राहानर्सिङ गाउँपालिका–५ का […]

सम्बन्धित सामग्री

५ लाखभन्दा बढी नगदसहित सामान चोरी गर्ने २ जना पक्राउ

मोरङमा प्रहरीले पाँच लाख नगदसहित सामान चोरी गर्ने २ जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका अन्तर्गत विभिन्न स्थानहरूमा चोरी गरेको आरोपमा प्रहरीले विराटनगर ११ का २९ वर्षीय सञ्जय भन्ने अंगत चौधरी र विराटनगर ६ का ३१ वर्षीय सन्तोष दासलाई पक्राउ गरेको हो । दुबै जनालाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ ।जिल्ला प्रहरी कार्या...