डेल्टाको तुलनामा ओमिक्रोनबाट मृत्यु हुने खतरा ९१ प्रतिशत कम

फेरि एकपटक विश्वभर कोरोनाको महामारी फैलिएको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको तेस्रो लहर सुरु भएपछि यसले विश्व समुदायलाई त्रसित पारेको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाप केन्द्रहरुका अनुसार ओमिक्रोन भेरियन्ट भने डेल्टाको तुलनामा कमजोर छ । ओमिक्रोन भेरियन्टको संक्रमणबाट मृत्यु हुनेको संख्या डेल्टाको तुलनामा ९१ प्रतिशत कम भएको पाइएको छ । ओमिक्रोनबाट मृत्यु हुने भएपनि डेल्टाको तुलनामा कम हुने बताइएको छ । अमेरिकी रोग रोकथाम केन्द्रका अनुसार ७० हजार संक्रमितको विषयमा गरिएको अध्ययनले ओमिक्र