अखिल क्रान्तिकारीले पायो पूर्णता : १९ जना उपाध्यक्ष, १९९ सदस्यीय कमिटी बन्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)ले पूर्णता पाएको छ । गत असोजमा अखिल क्रान्तिकारीको अधिवेशन भएको थियो । अधिवेशनले पञ्चा सिंहलाई अध्यक्ष चयन गरेको थियो । शनिबार र आइतबार बसेको पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेता हितमान शाक्य, अखिल क्रान्तिकारीको केन्द्रीय कमिटी बैठकले पदाधिकारीको टुंगो लगाएको हो । अखिल क्रान्तिकारीको पदाधिकारी...

सम्बन्धित सामग्री

अखिल क्रान्तिकारीमा पदाधिकारी चयन, जम्बो पदाधिकारी टीम बन्यो

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले पूर्णता पाएको छ। गत असोजमा अखिल क्रान्तिकारीको अधिवेशन भएको थियो । अधिवेशनले पञ्चा सिंहलाई अध्यक्ष चयन गरेको थियो।शनिवार र आइतवार बसेको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, फ्रयक्सन इन्चार्ज हितमान शाक्य,अखिल क्रान्तिकारीको केन्द्रीय कमिटी बैठकले पदाधिकारीको टुंगो लगाएको हो। अखिल क्रान्तिकारीको पदाधिकारी ४१ सदस्यीय बनेको छ।इन्द्र भुसाल,जीपी मैनाली ,तुकमान महरा,मिलन एमसी लक्ष्मी जोशी सहित १९ जना उपाध्यक्ष बनेका छन्। महासचिवमा

नवनियुक्त मन्त्रीले शीतलनिवासमा लिए शपथ

नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् ।मन्त्रीहरुलाई शुक्रबार साँझ राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाएकी हुन् ।प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषदलाई पूर्णता दिएसँगै मन्त्री भएकाहरुले सपथ लिएका हुन् । २५ सदस्यीय मन्त्रिपरिषदमा आज मन्त्री र राज्यमन्त्री गरी १९ जना थपिएका थिए ।