नेपालकै प्रथम महिला प्रहरी चैतमाया डंगोल सम्मानित

काठमाडौं, २१ असोज । “Life Time Achievement Award” द्वारा नेपाल प्रहरीकै प्रथम महिला प्रहरी, प्रहरी सहायक निरीक्षक (अवकास प्राप्त) चैतमाया डंगोल सम्मानित भएकी छिन् । उनलाई हिजो ६६ औं प्रहरी दिवसको अवसरमा सम्मान गरिएको हो । सम्मानित भमएपछि डंगोलले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष सिर्जना अधिकारीसँग भलाकुसारी गरेकी थिइन् […]