काठमाडौं, २८ बैशाख । फागुनमा भन्दा चैतमा रेमिट्यान्स नेपाल भित्रिएको छ । चैत्रमा ९३ अर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स नेपाल भित्रिएको हो । चैत महिनामा मात्रै ९३ अर्ब ५५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याँकमा उल्लेख गरेको छ । गत फागुनमा ९१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा चैतमा रेमिट्यान्समा धेरै सुधार आएको हो […]