प्रदीप गिरिको निधनमा शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभा बैठक स्थगित

काठमाडौं : आज बसेको राष्ट्रियसभा बैठकले कांग्रेस नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ।  समाजवादी चिन्तक गिरिप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरिएको हो। गिरिको शनिवार ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। विक्रम संवत २००६ सालमा सिरहा जिल्लाको बस्तीपुरमा जन्मिएका गिरि…

सम्बन्धित सामग्री