काठमाडौ । गभर्नर महाप्रसाद अधिकारीले सोमबार दिउँसो तीनवटै व्यवसायीको छाता संगठनलाई छलफलका लागि राष्ट्र बैंक बोलाए । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसी आई), नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल चेम्बर अफ कमर्शका प्रतिनिधिले गभर्नरलाई समस्या सुनाएका थिए । उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवाल र चेम्बर अध्यक्ष राजेन्द्र मल्ल नेतृत्वको […]