काठमाडौं : प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत विनिजयोजन विधेयकमा छलफल जारी रहेको छ। मन्त्रालयगत विनियोजनमा जारी छलफल भने सोमबार दोस्रोपटक विभागीय मन्त्री बैठकमा अनुपस्थित भएकाले स्थगित भएको छ।
यसअघि महिला बालबालिका, सामान्य प्रशासनलगायतका मन्त्रालयको विनियोजनबारे छलफलमा विभागीय मन्त्री उपस्थित नभएपछि प्रतिपक्षी कांग्रेसल...