काठमाडाैँ- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालको राजनीतिक समितिको बैठक सुरु भएको छ। सरकारमा सहभागी हुनेबारे निर्णय लिने मूल एजेण्डासहित सो पार्टीको राजनीतिक समितिको बैठक सूरु भएको हो। सोमबार ललितपुरको ज्यापु समाज भवनमा सुरु भएको बैठकमा निर्वाचनको समिक्षा, सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम, अन्य राजनीतिक दलहरूसँगको एकीकरण र सहकार्यलगायतका विषयमा पनि छलफल हुने […]