काठमाडौँ – आउँदो मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि १० अर्ब खर्च हुने भएको छ। बुधबार आयोगका पदाधिकारीले मंसिर २ गते चुनावको मिति तोक्न परामर्श दिँदै चुनाव सम्पन्न गराउनका लागि १० अर्ब खर्च लाग्ने अनुमानित विवरण पेश गरेको हो। २०७४ मा भएको चुनावमा ७ अर्ब ८० करोड खर्च भएको जनाउँदै आयोगले यसपटक त्यो […]