भ्रष्टाचारीलाई कारबाही हुनैपर्छ : रिजाल

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले बन्द रहेका सरकारी उद्योग सञ्चालनका लागि गृहकार्य गरिरहेको बताउनुभएको छ ।