सिमकोट – एक वर्षअगाडि पहिरोमा परी गाउँका अधिकांश घर भत्किएका पहिरो पीडितहरूको नयाँ जस्तापाताले छाएको घर ठडिएको हो। सिंगो गाउँलाई नै पहिरोले क्षति पुर् याएपछि कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा बस्ती विस्तार कार्यक्रमले ६ महिना लगाएर नयाँ घर निर्माण गर्दा पीडितलाई राहत पुुगेको हो। खार्पुनाथ गाउँपालिका–२ को थाली गाउँका पहिरोपीडित गड्के दमाईले नयाँ जस्ता पाएको […]