सप्तकोशीको बाढीले गोबरगाढामा दुई घर भत्कायो, तीन दर्जन घर डुबानमा

४ भदौ, सप्तरी । टापूको रुपमा परिचित सप्तरीको गोबरगाढामा सप्तकोशी नदीको बाढी पस्दा दुईवटा घर बगाएको छ । चार दर्जनभन्दा बढी घर डुबानमा परेका छन् । हनुमाननगर कंकालिनी नगरपालिका–१३ मा रहेको गोबरगाढामा सप्तकोशी नदीको पानी पस्दा दुई जनाको घर भत्केको र ४० वटा घर डुबानमा परेका छन् । वडाध्यक्ष विन्देश्वर यादवले स्थानीय हरि यादव र […]