दशैँ मनाउन कर्जा खोज्दै बादी समुदाय, तिर्ने आधार नभएको भन्दै कर्जा दिन ईन्कार, रोजगारीको माग

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–९ जमुनाभाणीका बादी समुदाय दशैं मनाउनका लागि कर्जा खोज्न जुटेका छन्। बादी समुदाय वर्षातका बेला मजदुरी नपाउँदा