आफैंलाई जलाएकी रोशनी : मृत्युअघि अस्पतालमा भन्दै थिइन्- सरी गल्ती गरें

अस्पतालले भेन्टिलेटरमा राख्न आग्रह गरेपछि रोशनीका आफन्तले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) लगे । तर, त्यहाँ पनि उनको उपचार सम्भव भएन । अन्तत मंगलबार बिहानै उनी सदाका लागि अस्ताइन् ।