काठमाडौं : वायु सेवा संचालक संघ नेपालले साना हेलिकप्टरमा दुई जना पाइलट अनिवार्य राख्नुपर्ने व्यवस्था पुनर्विचार गर्नुपर्ने बताएको छ।नेपालमा संचालनमा रहेका एक इन्जिन हेलिकप्टरहरु उत्पादक कम्पनी र सम्वन्धित देशका नियामक निकायबाट एकल चालक संचालकको लागि स्वीकृत प्राप्त वायुयान रहेको जानकारी गराउँदै संघले नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन गर्न नसक्ने जनाएको छ।जल तथा मौसम विज्ञान विभागको अनुमति लिएर मात्रै हवाई उडान भर्ने व्यवस्था पनि कार्यान्वयन गर्न समस्या हुने संघले जनाएको छ। सम्पूर