सूर्य नेपाल प्रालिद्वारा कोभिड प्रकोप व्यवस्थापन कोषमा ५० लाख सहयोग

सूर्य नेपाल प्रालिले तनहुँका शुक्ल गण्डकी नगरपालिका तथा र म्याग्दे गाउँपालिकाको “कोभिड–१९ प्रकोप व्यवस्थापन कोष” मा क्रमशः तीस लाख र बीस लाख गरी जम्मा ५० लाख रुपैयाँको सहयोग गरेको छ।

सम्बन्धित सामग्री

सूर्य नेपालद्वारा स्थानीय कोभिड–१९  प्रकोप व्यवस्थापन कोषमा सहयोग

सूर्य नेपाल प्रालिले तनहुँका शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाको ‘कोभिड–१९ प्रकोप व्यवस्थापन कोष’मा ५० लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले शुक्लागण्डकीलाई ३० लाख रुपैयाँ र म्याग्दे गाउँपालिकालाई २० लाख रुपैयाँ...

कोभिड कोषमा ५० लाख सहयोग

तनहुँ : सूर्य नेपाल प्रालिले तनहुँको दुई स्थानीय तहको कोभिड कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ । शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाको कोभिड प्रकोप व्यवस्थापन कोषमा सूर्य नेपालले ५० लाख सहयोग गरेको हो । सूर्य नेपालले शुक्लागण्डकीलाई ३० लाख रुपैयाँ र म्याग्दे गाउँपालिकालाई २० लाख रुपैयाँ सहयोग गरेको जनाएको छ…