कोका–कोला फाउण्डेसन र माइती नेपालबीच सहकार्य

काठमाडौं– एकीकृत खेती, कृषि तालिम र कृषि पर्यटनमार्फत दिगो विकास, सामुदायिक समृद्धि तथा महिला सशक्तिकरणतर्फको यात्राको नेतृत्व गर्दै द कोका–कोला फाउन्डेसनले माइती नेपालसँग सहकार्य थालनी गरेको छ । सामूहिक प्रयासबाट सशक्तिकरण, करुणा र दिगो प्रगतिको प्रतीक रहेको यस परियोजनाको शुभारम्भ मुख्यमन्त्रीको हातबाट भएको कम्पनीले जनाएको छ । यस परियोजनाअन्तर्गत बाँचेका, ग्रामीण महिला र बेचबिखनको जोखिममा […]