उत्तर कोरियामा पहिलाे पटक काेराेना संक्रमणबाट मृत्यु

उत्तर कोरियामा काेराेना संक्रमणबाट एक जनाकाे मृत्यु भएकाे छ। याे नै उत्तर काेरियामा काेराेनाबाट मृत्यु भएकाे पहिलाे केस हाे। उत्तर कोरियाले मृत्युकाे पुष्टि गर्दै भाइरस राष्ट्रव्यापी रूपमा फैलिरहेकाे र हजाराैँ मानिस बिरामी भएकाे बताएकाे छ। कोरोनाका एक सङ्क्रमित भेटिएको सरकारी समाचार समिति, कोरियन सेन्ट्रल न्युज एजेन्सी, केसिएनएले बिहीबार जानकारी दिएको थियो। सो समाचार समितिले यहाँ […]

सम्बन्धित सामग्री

१ हजार २ सय ३९ नयाँ संक्रमित भेटिए, १३ जनाको मृत्यु

काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा १२ सय ३९ जनामा काेराेना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार दुई सय ४३ जनाको कोरोना परीक्षण गर्दा १२ सय ३९ जनामा संक्रमण पुष्टि भएकाे हाे।यस अवधिमा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ। योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ७२ जना पुगेको मन्त्रालयले जनाएको छ। त्यस्तै, एक हजार तीन सय २४ जना कोरोना मुक्त भएका छन्।काठमाडौंमा दुई सय ४५,भक्तपुरमा ५२ र ललितपुरमा एक सय ७ गरी उपत्यकाभित्र कुल चार सय चार ज

काेराेना संक्रमणबाट एकैदिन २२५ जनाकाे मृत्यु

काठमाडाैं । कोरोना भाइरस संक्रमणबाट एकै दिनमा २२५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ । पछिल्लो २४ घण्टामा २१ हजार ३१६ नमुना परीक्षणमा ९४८३ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ । त्यस्तै […] The post काेराेना संक्रमणबाट एकैदिन २२५ जनाकाे मृत्यु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.