मेलम्चीमा अक्सिजन प्लान्ट स्थापना

मेलम्चीमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ । मेलम्चीको नगर अस्पतालमामा मेलम्ची नगरपालिका, संसद् विकास कोष, ह्योल्मो सिन्धु मेलम्ची सामाजिक उत्थान कार्यक्रम सञ्चालन समिति लगायतको सहयोगमा जडान गरिएको ४८ सिलिन्डर क्षमता प्लान्टबाट अक्सिजन उत्पादन सुरु भएको छ ।मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले ग्रामीण क्षेत्रका बासिन्दालाई सस्तो मूल्यमा मेलम्चीमै स्वास्थ्य सेवा दिन सकेमा मात्र आम नागरिकले राज्यको अनुभूति गर्ने बताए । उनले दैनिक ४८ सिलिन्डर भर्न सकिने क्षमताको प्लान्ट जडान भएपछि अब मेलम्ची लग

सम्बन्धित सामग्री

शिक्षण अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

कम्पनीले शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो–थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा अक्सिजन प्लान्ट स्थापना गरी हस्तान्तरण गरेको हो।...

बैतडीमा अक्सिजन प्लान्ट स्थापना अन्योलमा

गत असारमै जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने भनेर सम्झौता भएको थियो। तीन महिना वित्न लाग्दा पनि हालसम्म अक्सिजन प्लान्ट स्थापनाबारे अन्योल छ।

सोना सिमेन्टमा उद्योग अक्सिजन प्लान्ट स्थापना

दाङको तुलसीपुरस्थित सोनापुर सिमेन्ट प्रा.लि.ले आफ्नो उद्योग परिसरमा अक्सिजन प्लान्ट स्थापना गरेको छ।

सोनापुर सिमेन्ट उद्योग परिसरमा अक्सिजन प्लान्ट स्थापना

भविष्यमा त्यस्तो समस्या नपरोस् भनेर जिल्लामा धमाधम अक्सिजन प्लान्ट स्थापना गर्न थालिएको प्रजिअ कुरुम्बाङले जानकारी दिए।

वीरेन्द्रनगर नगरपालिकाले अक्सिजन प्लान्ट स्थापना गर्ने

वीरेन्द्रनगर नगरपालिकाले अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । नगरपालिकाको कटकुवा स्वास्थ्य संस्थाको प्राङ्गणमा रिफिलिङ्ग सहितको अक्सिजन प्लान्ट स्थापना गर्न लागेको हो । कर्णाली प्रदेश सरकारको गत जेठ २० गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम सामाजिक विकास मन्त्रालय र वीरेन्द्रनगर नगरपालिकाबीच अक्सिजन प्लान्ट स्थापनाका लागि आज सम्झौता भएको छ ।मन्त्रालयका तर्फबाट सचिव कृष्णप्रसाद काप्री र नगरपालिकाका तर्फबाट नगरप्रमुख देवकुमार सुवेदीले हस्ताक्षर गर्दै अक्सिजन प्लान्ट स्थापनाका लागि सम्झौता भएको हो ।

अक्सिजन प्लान्ट स्थापना गर्न आधार दरमै कर्जा

काठमाडौं। अक्सिजन प्लान्ट स्थापना गर्न चाहेमा आधार दरमै कर्जा प्रवाह हुने भएको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा गर्दै आधार दरमै कर्जा उपलब्ध गराउने व्यवस्था गरेको हो। यसैगरी लिक्विड अक्सिजन प्लान्ट स्थापना गर्न ५० करोड र अक्सिजन प्लान्ट स्थापना गर्न २० करोडको विशेश पुर्नकर्जाको व्यवस्थासमेत गरेको छ। यो कर्जा एक वर्षका लागि प्रवाह हुने बताइएको छ।

अक्सिजन प्लान्ट स्थापना गर्न आधार दरमै कर्जा

काठमाडौं। अक्सिजन प्लान्ट स्थापना गर्न चाहेमा आधार दरमै कर्जा प्रवाह हुने भएको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा गर्दै आधार दरमै कर्जा उपलब्ध गराउने व्यवस्था गरेको हो। यसैगरी लिक्विड अक्सिजन प्लान्ट स्थापना गर्न ५० करोड र अक्सिजन प्लान्ट स्थापना गर्न २० करोडको विशेश पुर्नकर्जाको व्यवस्थासमेत गरेको छ। यो कर्जा एक वर्षका लागि प्रवाह हुने बताइएको छ।

दोलखामा अक्सिजन प्लान्ट स्थापना गरिने

स्थानीय तहको साझेदारीमा दोलखामा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ । कोभिड–१९ का बिरामीलाई देशभर अक्सिजनको अभाव भएका समाचार आइरहेका बेला स्थानीयस्तरमै छुट्टै अक्सिजन प्लान्ट स्थापना गर्न लागेको हो । जिल्लाका सबै स्थानीय तहका प्रमुखसहितको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले दोलखामा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको हो ।प्रमुख जिल्ला अधिकारी एवं समितिका संयोजक वासुदेव […]