एजेन्सी । जापानले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा अफ्रिकी मुलुक पनि स्थायी सदस्य हुनुपर्ने पक्षमा आवाज उठाएको छ । ट्युनिशियाको राजधानी ट्युनिसमा आयोजित ‘टोकियो इन्टरनेसनल कन्फरेन्स अन अफ्रिकन डेभलपमेन्ट’ मा सम्बोधन गर्ने क्रममा जापानका प्रधानमन्त्री फुमियो किशिदाले राष्ट्रसंघकाे सुरक्षा परिषदमा अफ्रिकी मुलुक पनि स्थायी सदस्य हुनुपर्ने धारणा ब्यक्त गर्नुभएको हो । आइतबार कोरोना संक्रमित हुुनुभएका उहाँले […]