एजेन्सी, ९ माघ । बेलायतमा ओमिक्रोन भेरियन्टको पनि नयाँ सहप्रजाति फेला परेको दाबी गरिएको छ । बेलायतमा भर्खरै पत्ता लागेको सहप्रजातिको वैज्ञानिहरुले अनुसन्धान सुरु गरेका छन् । एजेन्सीको अनुसार हालसम्म स्वास्थ्य अधिकारीहरुले बीए.२ नाम दिइएको यो नयाँ भेरियन्टबाट संक्रमित सयौँ केसहरु फेला परेको छ । यस भेरियन्टबाट संक्रमित ४ सयभन्दा बढी केसहरु फेला परेका दाबी […]