सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको मेरुदण्ड मानिने सिन्धुपाल्चोक र दोलखालाई जोड्ने सुनकोसी नदीको पक्की पुल निर्माण कार्य छ वर्ष बित्दा पनि अघि बढ्न सकेको छैन।
निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले निर्माणको काम अलपत्र छाडेपछि तीन वर्षअघि बन्नुपर्ने सुनकोसी पुल छ वर्ष बितिसक्दासमेत निर्माण नभएपछि त्रिपुरासुन्दरी गाउँपालिका र बाह्रबिसे…