काठमाडौं । सानिमा बैंकले सानिमा दीर्घायु बचत योजना अन्तर्गत १० लाखको दुर्घटना बीमा दाबी भुक्तानी गरेको छ । यस बैंकका खातावाला हिमप्रकाश घर्ती पुनको दुर्घटना भई मुत्यु भएकोले उनका हकवाला उनकी श्रीमती तनमाया घर्तीपुनलाई सानिमा दीर्घायु बचत योजना अन्तर्गत १० लाख दुर्घटना बीमा रकम प्रदान गरिएको बैंकले जनाएको छ । बीमाको रकम घर्तीपुनलाई सानिमा बैंक अमरसिंह शाखा प्रबन्धक वीरेन्द्र लाल श्रेष्ठले प्रदान गरे । मृतक हिमप्रकाश घर्ती पुनले सानिमा बैंक अमरसिंह शाखामा सानिमा दीर्घायु बचत खाता ख