यस पौवा विसं १७५० को दशकमा स्थानीय कालिदास खड्का मगरले बनाएको र नेपाल एकीकरणको क्रममा नुवाकोट आक्रमण गर्न आउँदा पृथ्वीनारायण शाहसहित सैनिक फौजले केही दिन यहाँ नै बसेर युद्धको तयारी गरेको प्राप्त इतिहासमा उल्लेख छ ।

काठमाडौँ,११ पुष । विसं २०७२ को भूकम्पले क्षति पु¥याएपछि रु एक करोड १५ लाख लगानीमा पुरातत्व विभागमार्फत् पुनर्निर्माण गरिएको म्यागङ गाँउपालिका–५ सामरीभञ्याङमा अवस्थित ‘सामरी पौवा’ । यस पौवा विसं १७५० को दशकमा स्थानीय कालिदास खड्का मगरले बनाउनुभएको र नेपाल एकीकरणको क्रममा नुवाकोट आक्रमण गर्न आउँदा पृथ्वीनारायण शाहसहित सैनिक फौजले केही दिन यहाँ नै बसेर युद्धको […]