अण्डा प्रोटिनको सबैभन्दा राम्रो स्रोत हो । यो पौष्टिक तत्वको पावरहाउस हो । अण्डालाई थुप्रै कुरासँग मिसाएर खान सकिन्छ । यसबाहेक यसलाई थुप्रै तरिकाले बनाउन पनि सकिन्छ । उसिनेको अण्डामा हेल्दी फ्याट हुन्छ जसले तौल बढ्न दिँदैन । यसबाहेक यसमा प्रोटिनको प्रचुर मात्रा भएका कारण यो शरीरमा टुटे फुटेको कोशिकाको मर्मत गर्नमा काम लाग्छ । अण्डाको नानीमा भएको भिटामिन डीले चिसो र फ्लूबाट जोगाउन पनि मद्दत गर्छ । दैनिक उसिनेको अण्डा खाँदा प्रतिरोधी क्षमता असाध्यै राम्रो हुन्छ । अण्डाले निकै छिटो ऊर्जा प्रद