विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई डेंगु संक्रमण

काठमाडौं,१४ असोज । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ अस्वस्थ भएका छन् । कार्यकारी निर्देशक घिसिङलाई डेंगु संक्रमण भएको पारिवारिक स्रोतले जनाएको छ । डेंगु संक्रमणका कारण घिसिङ केही दिनयता बिदा लिएर घरमै आराम गरिरहेका छन् । स्रोतका अनुसार घिसिङलाई अहिले संक्रमण कम हुँदै गएको छ । एक दुई दिनमा नियमित काममा फर्किने तयारी […]