निशान भट्टराईको ‘म त तिम्रै हुँ’ सार्वजनिक

बारा– गायक निशान भट्टराई र किशु थापाको आवाजमा रहेको ‘म त तिम्रै हुँ’ बोलको गीतमा बनाइएको भिडियो सार्वजनिक गरिएको छ । बाराको सिमरास्थित होटल श्रेष्ठ रेसिडेन्सीमा आयोजित कार्यक्रम र गायक भट्टराईको अफिसियल युट्युब च्यानलबाट एकसाथ सार्वजनिक गरिएको हो । गायक तथा संगीतकार विकास पाण्डेको शब्द र संगीत रहेको गीतको भिडियोमा युवराज केसरी र रितु चौधरीको […]