कोरोनाविरुद्धको खोपले गुम्यो स्मरण शक्ति! नेपालमा यस्तो असर पहिलोपटक सुनिएको स्वास्थ्य विभागको भनाई

वीरगंज : कोरोनाविरुद्धको खोप लगाएका बारामा एक जनामा स्मरण शक्ति सम्बन्धी समस्या देखा परेको छ। कोरोनाविरुद्धको खोप लिएको ५ दिनपछि बारा कलैया–११ विस्म्बरपुर टोल बस्ने ६५ वर्षीय ऐनुल अन्सारीको स्मरण शक्ति गुमेको बताइएको छ। फागुन २९ गते नजिकैको स्वास्थ्य चौकीमा अन्सारीले खोप लगाएका थिए। त्यसपछि अन्सारीलाई ३–४ दिन टाउको दुःख्ने,…