भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गर्ने सरकारको निर्णय
सरकारले भक्ति थापालाई नेपालको राष्ट्रिय विभूति घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई राष्ट्रिय विभूतिमा समावेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री वसन्तकुमार नेम्बाङले जानकारी दिए ।
काठमाडौँ– नेपाल सरकारले जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरेको छ । नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्वसामु नेपाललाई चिनाउन पुर्याएको योगदानको कदरस्वरूप जयपृथ्वीबहादुर सिंहलाई नेपालको राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका हुन् । त्यस्तै सरकारले संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) अघि नबढाउने निर्णय पनि गरेको […]
सरकारले जयपृथ्वीबहादुर सिंहलाई नेपालको राष्ट्रिय विभूति घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई राष्ट्रिय विभूतिमा समावेश गर्ने निर्णय गरेको हो ।
काठमाडौँ / सरकारले भक्ति थापालाई नेपालको राष्ट्रिय विभूति घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई राष्ट्रिय विभूतिमा समावेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री वसन्तकुमार नेम्बाङले जानकारी दिएका छन् । ७३ वर्षको उमेरमा देउथलमा तत्कालीन इस्ट इन्डिया कम्पनी (अंग्रेज) विरुद्ध खुकुरी लिएर लडेका थापाको यही लडाइँमा मृत्यु भएको थियो । योसँगै राष्ट्रिय...
The post भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गर्ने सरकारको निर्णय appeared first on Purbeli News.