मकवानपुर जीतपुर सिमरा गोल्डकपकाे सेमिफाइनलमा प्रवेश

बारा । मकवानपुर ११ बाराको सिमरा रंगशालामा जारी जगदम्बा १३ औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भरतपुर फुटबल क्लब र मकवानपुर ११ बीच भएकाे खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा टाईव्रेकरमा ४–३ को कठिन जित निकाल्दै मकवानपुर सेमिफाइनलमा प्रवेश गरेको हाे । मकवानपुर ११ ले बनाएको २–० को सुरुवाती अग्रता जोगाउन नसक्दा खेल […]

सम्बन्धित सामग्री

जीतपुर सिमरा गोल्डकप : आयोजक जनजागृति सेमिफाइनल प्रवेश

वीरगंज : आयोजक नव जनजागृति युवा क्लब जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सिमरा रंगशालामा सोमवार राति भएको खेलमा सुदूपश्चिम ११ लाई १–० ले पराजित गर्दै आयोजक प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो। आयोजकको जितमा सुनिल खड्काले निर्णायक गोल गरे। खेलको ५०औं मिनेटमा खड्काले डिबक्स बाहिरबाट प्रहार गरेको…

जगदम्बा जीतपुर सिमरा गोल्डकप : एपिएफ सेमिफाइनलमा

हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै विभागीय टिम एपिएफ क्लब जगदम्बा १२ औं जीतपुर सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा आइतवार भएको खेलमा शेर्पालाई ३–२ ले पराजित गर्दै एपिएफले सेमिफाइनलको यात्रा तय गरेको हो । एपिएफको जीतमा दीपेश धिमाल, बिके तामाङ र अर्मान्ड बेडमले गोल गरे । शेर्पाका लागि विश्वास श्रेष्ठ एक्लैले दुई गोल गरेका थिए ।  रोमाञ्चक खेलमा शेर्पाले आक्रामक सुरुवात गरेपनि नतिजा आफ्नो पक्षमा पार्न सकेन । खेलको सुरुवातमै शेर्पाले वन भर्सेस वनको स्थितिमा ग