एनएमबि बैंकले ग्राहक तथा कर्मचारीलाई एएसजी आँखा अस्पतालबाट उपलब्ध हुने विभिन्न किसिमका चिकित्सकीय सेवामा छुट पाउने भएका छन् । सो सझदारी अनुसार बैंकका ग्राहकलाई अस्पतालका चिकित्सकीय सेवाहरुमा १० प्रतिशतसम्म छुट दिने विषयमा द्विपक्षीय समझदारी गरेको छ ।अस्पतालले बैंकका डेबिट, क्रेडिट र क्यूआर कोडमध्ये कुनै पनि माध्यमबाट ग्राहकहरु तथा कर्मचारीहरुले भुक्तानी गर्दा सर्जरीमा र आँखासम्बन्धी कुनै […]