काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आठौैं मिस्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताको प्रायोजन गरेको छ । ‘स्वस्थ मानसिकताका लागि स्वस्थ शरीर, स्वस्थ शरीरका लागि शारीरिक व्यायाम’ भन्ने धारण जनतासम्म पुर्याउन प्रतियोगितालाई सहयोग गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघले ८–९ असारसम्म काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लवमा प्रतियोगिता […]