प्रकाश स्मृति राष्ट्रिय ब्याडमिन्टन सुरु, एपीएफका प्रिन्स र सुजन अन्तिम १६ मा

२५ पुस, काठमाडौं । नेपाल एपिएफका प्रिन्स दाहाल र सुजन थापा प्रथम प्रकाश दाहाल स्मृती खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको प्रिक्वाटरमा प्रवेश गरेका छन् । स्पोर्टस् हव नेपाल प्रालिको आयोजनामा आज देखि सुरु प्रतियोगिताको पहिलो दिन प्रिन्सले जोहेर उद्धिनलाई २१–७, २१–६ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन् । यस्तै सुजनले बालकुमारी रिमिक्स क्लबका […]